स्याङ्जा । गल्याङ नगरपालिकाको ७ र ११ नम्बर वडा लाई जोड्ने गरी आँधीखोलामाथि निर्माण गरिएको झोलुङ्गे पुल, ४ सय ४४ मिटर लम्बाईको पुल निर्माण भएसङ्गै एक घण्टा लाग्ने समय १० मिनेटमै पुग्ने गरि छोटिएको छ ।  तस्बिर : कालीगण्डकी खबरबाट ।