शनिबार, भाद्र २७, २०८३  |  September 12, 2026
शनिबार, भाद्र २७, २०८३  |  September 12, 2026

राजनीति

न ती घर आँगन छन्, न त चौतारीमा बसेर दुःख–सुख साट्ने अवस्था नै छ – प्रधानमन्त्री बालेन शाह । 

पाल्पा २०, भदौ । जीवनको यो कठिन मोडमा कहिल्यै अलपत्र नछाड्ने प्रधानमन्त्री बालेन शाहले बताउनुएको छ । आफ्नो फेसबुक पेजमा लामो सन्देश लेख्दै राज्य सरकारको को साथ रहेको बताउनुभएको छ । हेरौं प्रधानमन्त्रीको सन्देश : आदरणीय आमाबुबाहरु बाढी प्रभावित क्षेत्र, नुवाकोटको विदुर—१० बेत्रावतीमा आज सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको संयुक्त उद्ध...