शनिबार, भाद्र २७, २०८३  |  September 12, 2026
शनिबार, भाद्र २७, २०८३  |  September 12, 2026

सामाजिक

७० हजार नागरिकहरुको स्वास्थ सारथि बन्यो आयुर्वेद स्वास्थ केन्द्र –

कृष्ण पोखरेल, पाल्पा १७ भदौ । गएको आर्थिक बर्ष २०८२/०८३ को अवधीमा ७० हजार विरामीले आर्युवेद उपचार सेवा लिएका छन । ७० हजार विरामी मध्ये अधिकाश विरामी नसर्ने रोगका विरामीहरु रहेका छन । जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र तानसेन पाल्पाको आयोजनामा जिल्ला भित्र संचालनमा रहेका आर्युवेद अस्पताल, आर्युवेद स्वास्थ्य केन्द्र, आर्युवेद औषधालय र नागरिक आरोग्य क...