लेबनान–इजरायल बीच १० दिने युद्धविराम सुरु, वार्ताको बाटो खुल्यो
काठमाडौँ । लेबनान र इजरायल बीच १० दिने अस्थायी युद्धविराम लागू भएको छ। Donald Trumpले हिजो मात्र उक्त युद्धविराम सुरु हुने घोषणा गर्नुभएको थियो।
दीर्घकालीन शान्ति सम्झौतामा पुग्ने उद्देश्यसहित वार्ताको वातावरण बनाउन यो युद्धविराम गरिएको जनाइएको छ। अमेरिकी विदेश विभागले दुवै देशले युद्धविराम कार्यान्वयन गरेको पुष्टि गरेको छ।
लेबनानका प्रधानमन्त्री...

