आइतबार, भाद्र २८, २०८३  |  September 13, 2026
आइतबार, भाद्र २८, २०८३  |  September 13, 2026

खेलकुद

दीपेन्द्रको शानदार ७५ रन, नेपालले यूएईलाई २०१ रनको लक्ष्य

काठमाडौँ । घरेलु मैदानमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले यूएईसामु २०१ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर यूएईले पहिले बलिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४८.२ ओभरमा २०० रनमा अलआउट भयो। नेपालका लागि अलराउन्डर दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक ७५ रन जोडे। अन्...