न ती घर आँगन छन्, न त चौतारीमा बसेर दुःख–सुख साट्ने अवस्था नै छ – प्रधानमन्त्री बालेन शाह ।
पाल्पा २०, भदौ । जीवनको यो कठिन मोडमा कहिल्यै अलपत्र नछाड्ने प्रधानमन्त्री बालेन शाहले बताउनुएको छ । आफ्नो फेसबुक पेजमा लामो सन्देश लेख्दै राज्य सरकारको को साथ रहेको बताउनुभएको छ ।
हेरौं प्रधानमन्त्रीको सन्देश :
आदरणीय आमाबुबाहरु
बाढी प्रभावित क्षेत्र, नुवाकोटको विदुर—१० बेत्रावतीमा आज सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको संयुक्त उद्ध...



















