शुक्रबार, भाद्र २६, २०८३  |  September 11, 2026
शुक्रबार, भाद्र २६, २०८३  |  September 11, 2026

सडक दृष्टि

सडकमा सवारिको चाप ।

दृष्टिपात्रो, १४ भदौ । हेटौंडा हुदै काठमाडौं जाने बाटो कुलेखानी सिस्नेरी फर्पिङ सडक खण्डमा देखिएको सवारी चाप । वाढि पहिरोका कारण मुग्लिन - काठमाडौ सडक अन्तर्गत कृष्ण भिरमा पहिरो गएर बाटो बन्द भएको कारण यो बाटोमा सवारिको चाप बढेको छ ।