दृष्टिपात्रो, १४ भाद्र । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन मलेखु खण्डको कृष्णभिरमा सडक पुर्ण रूपमा कोल्याप्स भएको छ ।

त्रिशूली नदीको कटान पछि पहिरो खसेको हुँदा माथि खन्न पनि नमिल्ने र तलबाट पर्खाल लगाउन पनि तत्काल नमिल्ने संबेदनसिल अवस्थामा रहेको यो क्षेत्र अन्तर्गत पृथ्वीराजमार्गको यातायात पुर्ण रुपमा बन्द भएको छ ।










