आइतबार, भाद्र २८, २०८३  |  September 13, 2026
आइतबार, भाद्र २८, २०८३  |  September 13, 2026

मनोरञ्जन

ब्यवसाय खुला राख्न संघको आग्रह –

पाल्पा । श्री ७ रणउजिरेश्वरी भगवती खटयात्राका अवसरमा ब्यापार व्यावसाय खुला राख्न पाल्पा उद्योग वाणिज्य संघले आग्रह गरेको छ । विज्ञप्ति जारी गर्दै विक्रम संवत् १८७७ देखि तानसेनमा निरन्तर मनाउँदै आइएको यो खटयात्रा यस वर्ष भाद्र २० गते शनिबारका दिन पर्न गएको संघले जानकारी दिएको छ। संघको विज्ञप्तिमा भनिएको छ, "यो खटयात्रा केवल रमाइलोका लागि मनाइने ज...