नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका-१ मा आधुनिक मेसिनको प्रयोगबाट धान रोप्दै किसान । ठूलो फाँट र सम्म खेतमा मेसिनको प्रयोगबाट रोपाइँ गर्न सहज हुने भएकाले यस क्षेत्रका किसान आधुनिक मेसिनको प्रयोगबाट खेत रोप्न आकर्षित भएका छन् ।

तस्बिरः बिष्णु प्रसाद गौडेल/रासस