दिपलको पहिलो वर्ष : उल्लेखनीय उपलब्धि, महत्त्वपूर्ण कोसेढुंगा
काठमाडौं । नेपालको नेतृत्वदायी लक्जरी ईभी ब्रान्ड दिपलले आफ्नो पहिलो वर्ष उल्लेखनीय उपलब्धि र महत्त्वपूर्ण कोसेढुंगा हासिल गरेर मनाएको छ ।
नेपालमा सार्वजनिक गरेको एक वर्षमै दिपलले आठ सयभन्दा बढी ग्राहकको मन र विश्वास जितेर आफूलाई नेपालको १ नं लक्जरी ईभी ब्रान्डका रूपमा स्थापना गर्न सफल भएको कम्पनीको दाबी छ ।
ग्राहकहरूको बेजोड साथ र सहयोगबाट ए...





