काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ।
३३.८३ अङ्कले घटेको परिसूचक २८३३.०३ बिन्दुमा झरेको हो।
एक लाखभन्दा बढी कारोबारमार्फत ९ अर्ब रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।
बैंकिङदेखि बीमा र जलविद्युत् सबै समूहका सूचक घट्दा बजार समग्र रूपमा नकारात्मक देखिएको छ।
संवाददाता







