बुधबार, कार्तिक १२, २०८३  |  October 28, 2026
बुधबार, कार्तिक १२, २०८३  |  October 28, 2026

राजनीति

संविधानको मर्म, भावना र जनताको चाहना अनुसार गर्नुपर्ने काम अझ धेरै बाँकी छन् : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुभएको छ। प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भएपछि पहिलो पटक बोलाइएको उक्त बैठकलाई सिंहदरबारस्थित संसद भवनमा शुक्रबार अपरान्ह सम्बोधन गरिएको हो। सम्बोधनका क्रममा राष्ट्रपतिले संविधानको मर्म र जनताको अपेक्षाअनुसार अझ धेरै काम गर्न बाँकी रहेको बताउनुभयो। उ...