मंगलबार, आश्विन १३, २०८३  |  September 29, 2026
मंगलबार, आश्विन १३, २०८३  |  September 29, 2026

पर्यटन

गौरबपुर्ण ईतिहास : अङ्ग्रेजलाई पराजय गरेको खुसीयालीमा ऐतिहासिक भगवती खटयात्रा –

पाल्पा, २० भदौ । युद्धमा अङ्ग्रेजलाई पराजय गरेको खुसीयालीमा आज पाल्पाको तानसेनमा ऐतिहासिक भगवती जात्रा (खटयात्रा) निकालिँदै छ । हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट भगवतीको रथयात्रा निकालिने परम्परा रहिआएको रणउजेश्वरी भगवती गुठी सञ्चालक समितिका अध्यक्ष अशोक महर्जनले जानकारी दिए । सोहीअनुरुप आज २०७औँ भगवतीको रथ निकाल्न लागिएको हो । आज अपराह्...