युवाको लाखे संरक्षणमा सक्रियता
पाल्पा । तानसेनका युवाहरुले पछिल्लो समय लोप हुँदै गएको लाखे नाच संस्कृति जोगाउन सक्रियता देखाएका छन् । केही वर्ष पहिलेसम्म मनोरञ्जन र परम्परा संरक्षणको राम्रो माध्यम लाखे नाचमा पाका पुस्ताको रुचि कम र पुस्ताहन्तान्तरणमा कमि आएका कारण यसको संरक्षण गर्न स्थानीय युवाले सक्रियता देखाएका हुन ।
विशेषगरी नेवार समुदायमा प्रचलित लाखे नाच आधुनिकताको संगै लोप हुन थालेपछि पाल्पाली नाट्य कला सांस्कृति समूहमा रहेका युवाहरु लाखे जोगाउन सक्रिय भएका हुन । लाखे नाच खास गरी घण्टाकर्णदेखि सुर...
