नवनियुक्त मन्त्रीहरूले आज शपथ लिएका छन्
राष्ट्रपति रामचन्द्र पौडेल ले राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ।
आजै प्रधानमन्त्री बालेन्द्र शाह ले पनि पद तथा गोपनीयताको शपथ लिनुभएको थियो। शपथ ग्रहण कार्यक्रममा बटुकले स्वस्तिवाचन र रवि लामिछाने ले मंगलवाचन गरेका थिए।
नयाँ मन्त्रिपरिषद्का मुख्य सदस्यहरू
बालेन्द्र शाह – प्रधानमन्त्री; रक्षा तथा उद्योग मन्त्रालय पनि सम्हाले।
स्वर्णिम वाग्ले – अर्थमन्त्री
सुधन गुरुङ – गृहमन्त्री
शिशिर ख...





