Tag: bartung खानामहोत्सब

बर्तुङ्गमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम हुँदै

बर्तुङ्गमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम हुँदै
पाल्पा । पर्यटकिय नगरी तानसेनको मुख्य प्रबेश द्वार बर्तुङ्गमा पहिलो पटक ‘प्रथम बर्तुङ्ग खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम २०८३’ आयोजना हुने भएको छ। रैथाने स्वाद र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ महोत्सवको आयोजना गरिएको महोत्सव मूल आयोजक समितिका अध्यक्ष भूमिकला बुढाथोकीले जानकारी दिनुभयो । एक दिन चल्ने महोत्सवमा लोपोन्मुख अवस्थामा पुगेका विभिन्न जातजाति र समुदायका रैथाने खानाहरू जस्तै: बटुक, चुकाउनी, पकौडा, सेलरोटी र योमरी लगायतका परिकारहरूको पहिचान र प्रचार-प्रसा...