सोमबार, भाद्र २९, २०८३  |  September 14, 2026
सोमबार, भाद्र २९, २०८३  |  September 14, 2026

स्थानीय

शिक्षालाई सीप र प्रविधिसंग जोड्नुपर्छ : मन्त्री सारु

पाल्पा । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले शिक्षालाई सीप र प्रविधिसंग जोड्नुपर्ने बताउनुभएको छ । उहाँले विद्यालयहरुले शैक्षिक नतिजा सिद्धान्तमा मात्र केन्द्रित नगरी विश्व बजारमा विक्ने र टिक्ने सीप र प्रविधियुक्त जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको हो । सामाजिक विकास डिभिजन कार्यालय, पाल्पाको आयोजना तथा जनता माध्यमिक वि...