मनोरञ्जन

पाल्पामा तीन वर्षमा हजार बढी सम्बन्धविच्छेद

पाल्पामा तीन वर्षमा हजार बढी सम्बन्धविच्छेद
पाल्पा| पाल्पामा गएको तीन आर्थिक वर्षमा एक हजार बढीले सम्बन्धविच्छद गरेका छन् । पछिल्लो तीन वर्षमा एक हजार ३ सय ५६ वटा सम्बन्धविच्छेदको मुद्दा दर्ता भएकोमा एक हजार १ सय ४२ मुद्दा फछ्र्यौट गरिएको जिल्ला अदालत पाल्पाले जनाएको छ । जसमा आर्थिक वर्ष २०७९÷८० मा जिल्ला अदालत पाल्पामा जम्मा चार सय ४३ वटा सम्बन्धविच्छेदको मुद्दा दर्ता भएकोमा तीन सय ६२ फछ्र्यौट भएको थियो । यस्तैगरी आर्थिक वर्ष २०८०÷८१ मा चार सय २८ र २०८१÷८२ मा चार सय ८५ मुद्दा दर्ता भएका थिए । जसमा आर्थिक वर्ष २०८०÷...

युवाको लाखे संरक्षणमा सक्रियता

युवाको लाखे संरक्षणमा सक्रियता
पाल्पा । तानसेनका युवाहरुले पछिल्लो समय लोप हुँदै गएको लाखे नाच संस्कृति जोगाउन सक्रियता देखाएका छन् । केही वर्ष पहिलेसम्म मनोरञ्जन र परम्परा संरक्षणको राम्रो माध्यम लाखे नाचमा पाका पुस्ताको रुचि कम र पुस्ताहन्तान्तरणमा कमि आएका कारण यसको संरक्षण गर्न स्थानीय युवाले सक्रियता देखाएका हुन । विशेषगरी नेवार समुदायमा प्रचलित लाखे नाच आधुनिकताको संगै लोप हुन थालेपछि पाल्पाली नाट्य कला सांस्कृति समूहमा रहेका युवाहरु लाखे जोगाउन सक्रिय भएका हुन । लाखे नाच खास गरी घण्टाकर्णदेखि सुर...

प्रेम लामिछाने मगरको कचकचे जोई तीज गीत बजारमा

प्रेम लामिछाने मगरको कचकचे जोई तीज गीत बजारमा
पाल्पा । गायक प्रेम लामिछाने मगरको कचकचे जोई तीज गीत बजारमा आएको छ । लामो समयदेखि सञ्चार र गायन क्षेत्रलाई पेशागत हिसाबले अंगाल्दै आउनुभएका लोकदुनियाको साथी लामिछाने मगरले नयाँ गीत बजारमा ल्याउनुभएको हो । समाज अनि घरपरिवार भित्र श्रीमान अनि श्रीमती बिचको झगडालाई गीतको भिडियोमा देखाउन खोजिएको गायक लामिछाने मगरले बताउनुभयो । उहाँले भिडियोमा टेली सिरिएलकी चर्चित अभिनेत्री नबिना सिलवाल (खुइली) र स्वयम आफ्नो अभिनय रहेको बताउनुभयो । मरुभूमिनारायणको छायांकनमा रहेको उक्त भि...

पाल्पामा तीन वर्षमा एक हजारभन्दा बढी सम्बन्ध विच्छेद

पाल्पामा तीन वर्षमा एक हजारभन्दा बढी सम्बन्ध विच्छेद
 पाल्पा | पाल्पामा गएको तीन आर्थिक वर्षमा एक हजार बढीले सम्बन्धविच्छद गरेका छन् । पछिल्लो तीन वर्षमा एक हजार ३ सय ५६ वटा सम्बन्धविच्छेदको मुद्दा दर्ता भएकोमा एक हजार १ सय ४२ मुद्दा फछ्र्यौट गरिएको जिल्ला अदालत पाल्पाले जनाएको छ । जसमा आर्थिक वर्ष २०७९÷८० मा जिल्ला अदालत पाल्पामा जम्मा चार सय ४३ वटा सम्बन्धविच्छेदको मुद्दा दर्ता भएकोमा तीन सय ६२ फछ्र्यौट भएको थियो । यस्तैगरी आर्थिक वर्ष २०८०÷८१ मा चार सय २८ र २०८१÷८२ मा चार सय ८५ मुद्दा दर्ता भएका थिए । जसमा आर्थिक वर्ष २०८...

बिक्की कौशलको ‘छावा’ को विश्वव्यापी कलेक्सन ८०० करोड बढी

बिक्की कौशलको ‘छावा’ को विश्वव्यापी कलेक्सन ८०० करोड बढी
काठमाडौं । विक्की कौशल, रश्मिका मन्डन्ना र अक्षय खन्नाको पिरियड ड्रामा ‘छावा’ ४८ दिनको लामो यात्रापछि अहिले थकित हुदैँ गएको छ । बक्स अफिसमा अल टाइम ब्लकबस्टर साबित भएको यो फिल्मको कमाई बुधबार भने थप घटेको छ । यो चलचित्रले विगत तीन दिनदेखि लाखौंको व्यापार गरिरहे पनि अहिले यसलाई उठाउन मुस्किल परेको छ । तर, देशमा ६ सय करोड कमाउन अझै ५ करोड रुपैयाँ टाढा छ । तर, अहिले यसले विश्वव्यापी कमाई ८०० करोड नाघेको छ । लक्ष्मण उतेकरको निर्देशनमा बनेको ‘छावा’ को सफलता जादु भन्दा कम छैन...

‘कान्ताराः च्याप्टर १’ अब अक्टोबर २ मा, देखिने छन् ३००० कलाकार

‘कान्ताराः च्याप्टर १’ अब अक्टोबर २ मा, देखिने छन् ३००० कलाकार
काठमाडौँ । ऋषभ शेट्टीको फिल्म ‘कान्तारा’ ले बक्स अफिसमा अभूतपूर्व सफलता हासिल गरेपछि अब यो फिल्मको प्रिक्वेल रिलिजको तयारी अवस्थामा छ । केही समयअघि सामाजिक सञ्जालमा ऋषभ शेट्टीको कान्ताराः च्याप्टर २ स्थगित भएको खबर भाइरल भइरहेको थियो । तर निर्माताले ‘कान्तारा च्याप्टर १’ लाई स्थगित नगरेको कुरा अनौठो ढंगले पुष्टि गर्दै फिल्मको रिलिज मिति पनि घोषणा गरेका छन् । उनका अनुसार ‘कान्तारा च्याप्टर–१’ यसै वर्षको अक्टोबर २ मा हलमा रिलिज हुँदैछ । सन २०२२ को ब्लकबस्टर फिल्म पछि मास्टरम...

साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनद्वारा प्रोजेक्ट डल्फिनको घोषणा

साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनद्वारा प्रोजेक्ट डल्फिनको घोषणा
काठमाडौं । नेपालमा बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकको पहलमा संचालित साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन – सीबीसीएफले ‘सीबीसीएफ प्रोजेक्ट डल्फिन’ को घोषणा गरेको छ । नेपालको अति खतराको सूचीमा रहेको जीव ‘डल्फिन’ संरक्षणका लागि समर्पित एक पहल हो । विश्व जलचर जनावर दिवस अर्थात वर्ल्ड अक्वाटिक एनिमल डे को अवसरमा बिहीबार (सन् २०२५ अप्रिल ३) मा पाटन संग्रहालयमा आयोजित एक कार्यक्रममा सो प्रोजेक्ट औपचारिक रुपमा लन्च गरियो, जसले नेपालको स्वच्छ पानीको इकोसिस्टम संरक्षणका ...

दिपलको पहिलो वर्ष : उल्लेखनीय उपलब्धि, महत्त्वपूर्ण कोसेढुंगा

दिपलको पहिलो वर्ष : उल्लेखनीय उपलब्धि, महत्त्वपूर्ण कोसेढुंगा
काठमाडौं । नेपालको नेतृत्वदायी लक्जरी ईभी ब्रान्ड दिपलले आफ्नो पहिलो वर्ष उल्लेखनीय उपलब्धि र महत्त्वपूर्ण कोसेढुंगा हासिल गरेर मनाएको छ । नेपालमा सार्वजनिक गरेको एक वर्षमै दिपलले आठ सयभन्दा बढी ग्राहकको मन र विश्वास जितेर आफूलाई नेपालको १ नं लक्जरी ईभी ब्रान्डका रूपमा स्थापना गर्न सफल भएको कम्पनीको दाबी छ । ग्राहकहरूको बेजोड साथ र सहयोगबाट एमएडब्लू वृद्धि अटोकर्पले दिपललाई ‘इलेक्ट्रिक मोबिलिटी र इनोभेसन’मा आफूलाई स्थापित गरेको हो । पहिलो वर्ष कम्पनीले दिपल एस०७, दिप...

बिदा हुँदै गभर्नर अधिकारीले भने- राष्ट्र बैंकको स्वायत्ततामाथि सरकारको हस्तक्षेप

बिदा हुँदै गभर्नर अधिकारीले भने- राष्ट्र बैंकको स्वायत्ततामाथि सरकारको हस्तक्षेप
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केन्द्रीय बैंकमाथि आफूले कार्यकाल सम्हाल्दै गर्दा सरकारबाट हस्तक्षेप भएको बताएका छन् । शुक्रबार पत्रकार सम्मेलनमार्फत आफ्नो कार्यकालमा भएका प्रमुख उपलब्धि सार्वजनिक गर्दै गभर्नर अधिकारीले यस्ताे बताएका हुन् । उनले आफ्नो पाँच वर्षे कार्यकालमा विभिन्न उतारचढाव आएको तथा राष्ट्र बैंकको स्वायत्ततामाथि सरकारले हस्तक्षेपको प्रयास गरेको बताए । गभर्नर अधिकारीले आफ्नो कार्यकालमा केन्द्रीय बैंकलाई विश्वव्यापी मान्यता तथा म...

सञ्चय कोषद्वारा पाँच अर्ब ३४ करोड मुनाफा वितरण

सञ्चय कोषद्वारा पाँच अर्ब ३४ करोड मुनाफा वितरण
काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्षमा आर्जन गरेको कुल मुनाफाबाट सञ्चयकर्ता तथा योगदानकर्तालाई करिब रु पाँच अर्ब ३४ करोड मुनाफा वितरण गरेको छ । सञ्चयकर्ताको खातामा करिब रु पाँच अर्ब २७ करोड र योगदानमा आधारित निवृत्तभरण कोषका योगदानकर्ताको खातामा करिब रु छ करोड ४३ लाख मुनाफा जम्मा गरिएको कोषले जनाएको छ । कोष सञ्चालक समितिको यही चैत १७ गतेको बैठकले आव २०८०/८१ को वित्तीय विवरण स्वीकृत गर्दै सञ्चयकर्ता तथा योगदानकर्ताहरूको व्यक्तिगत खातामा रहेको सुरु मौजदात रकममा ...