आर्थिक

बढ्दै सुनको मूल्य, चाँदी पनि महँगियो

बढ्दै सुनको मूल्य, चाँदी पनि महँगियो
काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य वृद्धि भएको छ। सुनको मूल्य तोलामा रु ६ हजार ७०० र चाँदीको मूल्य रु १४५ ले बढेको हो। Federation of Nepal Gold and Silver Dealers' Association का अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु २ लाख ९० हजार २०० कायम भएको छ भने चाँदी प्रतितोला रु ४ हजार ८४५ पुगेको छ। हिजो सोमबार छापावाल सुन प्रतितोला रु २ लाख ८३ हजार ५०० र चाँदी प्रतितोला रु ४ हजार ७०० मा कारोबार भएको थियो। त्यसैगरी आइतबार सुन प्रतितोला रु २ लाख ८६ हजार र चाँदी प्र...

नेप्से परिसूचक ७१ अङ्कले घट्यो, सबै उपसूचकमा गिरावट

नेप्से परिसूचक ७१ अङ्कले घट्यो, सबै उपसूचकमा गिरावट
काठमाडौँ । नयाँ सरकार गठन भएपछि पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च गिरावट देखिएको छ। आज नेप्से परिसूचक ७१ दशमलव ०५ अङ्कले घटेर दुई हजार ८७९ दशमलव ११ बिन्दुमा पुगेको छ, जुन २ दशमलव ४० प्रतिशतको गिरावट हो।आज ३३३ कम्पनीको तीन करोड ५२ लाखभन्दा बढी कित्ता शेयर कारोबार हुँदा कुल कारोबार रकम १५ अर्बभन्दा बढी पुगेको छ। आजको कारोबारमा सबै समूहका उपसूचक घटेका छन् भने २५५ कम्पनीको शेयर मूल्य घट्दा १० कम्पनीको मात्र बढेको छ।

सुनचाँदीको मूल्यमा भारी वृद्धि, सुन तोलामा १४,६०० ले उकालो

सुनचाँदीको मूल्यमा भारी वृद्धि, सुन तोलामा १४,६०० ले उकालो
काठमाडौँ । सुन र चाँदीको मूल्यमा आज पुनः वृद्धि देखिएको छ। छापावाल सुन प्रतितोला रु दुई लाख ८८ हजार ५०० पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा रु १४ हजार ६०० ले बढी हो। चाँदीको मूल्य पनि बढेर प्रतितोला रु चार हजार ९२० पुगेको महासङ्घले जनाएको छ। अघिल्लो दिन चाँदी रु चार हजार ५०५ मा कारोबार भएको थियो।

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो
पाल्पा| आज बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १४ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ९४ हजार ४ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनी १० रुपैयाँले बढेर प्रतितोला २३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आजको सुनचाँदीको मूल्य

आजको सुनचाँदीको मूल्य
पाल्पा| आज बजारमा सुनको स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन स्थिर रर्ह्दै प्रतितोला एक लाख ९३ हजार ६ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य भने १५ रुपैयाँले बढेर प्रतितोला २२ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

करदाता सेवा कार्यालयको राजस्व संकलनमा १२ प्रतिशतले वृद्धि

करदाता सेवा कार्यालयको राजस्व संकलनमा १२ प्रतिशतले वृद्धि
पाल्पा । करदाता सेवा कार्यालय पाल्पाको राजस्व संकलनमा १२ प्रतिशतले वृद्धि भएको जनाएको छ । गत आर्थिक वर्षमा कार्यालयले आर्थिक वर्ष २०८०÷८१ को लक्ष्यको तुलनामा १२ प्रतिशतले बढी राजस्व संकलन गरेको जनाएको हो । जिल्लामा राजस्व संकलन वृद्धि हुनुमा कर सम्बन्धी सचेतनामूलक कार्यक्रमको व्यपकता, आर्थिक ऐनले प्रदान गरेको छुट सुविधाको तीव्र प्रचारप्रसार र अन्य आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा पुँजीगत खर्च बढ्नु रहेको करदाता सेवा कार्यालयका प्रमुख सन्तोष सुवेदीले बताउनुभयो । ...

पाल्पामा तीन वर्षमा हजार बढी सम्बन्धविच्छेद

पाल्पामा तीन वर्षमा हजार बढी सम्बन्धविच्छेद
पाल्पा| पाल्पामा गएको तीन आर्थिक वर्षमा एक हजार बढीले सम्बन्धविच्छद गरेका छन् । पछिल्लो तीन वर्षमा एक हजार ३ सय ५६ वटा सम्बन्धविच्छेदको मुद्दा दर्ता भएकोमा एक हजार १ सय ४२ मुद्दा फछ्र्यौट गरिएको जिल्ला अदालत पाल्पाले जनाएको छ । जसमा आर्थिक वर्ष २०७९÷८० मा जिल्ला अदालत पाल्पामा जम्मा चार सय ४३ वटा सम्बन्धविच्छेदको मुद्दा दर्ता भएकोमा तीन सय ६२ फछ्र्यौट भएको थियो । यस्तैगरी आर्थिक वर्ष २०८०÷८१ मा चार सय २८ र २०८१÷८२ मा चार सय ८५ मुद्दा दर्ता भएका थिए । जसमा आर्थिक वर्ष २०८०÷...

स्थानीय तहको पुँजीगत खर्च कमजोर अवस्थामा

स्थानीय तहको पुँजीगत खर्च कमजोर अवस्थामा
पाल्पा | पाल्पाका स्थानीय तहको पुँजीगत खर्चको अवस्था कमजोर देखिएको छ । जिल्लामा हरेक वर्ष चालु खर्चको तुलनामा पुँजीगत खर्च कम हुँदै आएको छ । गत आर्थिक वर्षका लागि दस स्थानीय तहमा चालुतर्फको बजेट चार अर्ब ३८ करोड ८० लाख रहेकोमा तीन अर्ब ७९ करोड ७७ लाख खर्च भएको छ । यस्तै पुँजीगततर्फ विनियोजित दुई अर्ब ५० करोड ३८ लाख बजेटमध्ये एक अर्ब ८४ करोड ८० लाख खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय पाल्पाले जनाएको छ । जसमा दस स्थानीय तहको आर्थिक वर्ष २०८१÷८२ मा एक अर्ब २४ करोड ६१...

युवाको लाखे संरक्षणमा सक्रियता

युवाको लाखे संरक्षणमा सक्रियता
पाल्पा । तानसेनका युवाहरुले पछिल्लो समय लोप हुँदै गएको लाखे नाच संस्कृति जोगाउन सक्रियता देखाएका छन् । केही वर्ष पहिलेसम्म मनोरञ्जन र परम्परा संरक्षणको राम्रो माध्यम लाखे नाचमा पाका पुस्ताको रुचि कम र पुस्ताहन्तान्तरणमा कमि आएका कारण यसको संरक्षण गर्न स्थानीय युवाले सक्रियता देखाएका हुन । विशेषगरी नेवार समुदायमा प्रचलित लाखे नाच आधुनिकताको संगै लोप हुन थालेपछि पाल्पाली नाट्य कला सांस्कृति समूहमा रहेका युवाहरु लाखे जोगाउन सक्रिय भएका हुन । लाखे नाच खास गरी घण्टाकर्णदेखि सुर...

घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य
काठमाडौँ | आज बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ११ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९३ हजार ६ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ६० रुपैयाँले घटेर प्रतितोला २२ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।