काठमाडौँ । अर्जुननरसिंह केसीले प्रतिनिधिसभाका ज्येष्ठ सदस्यका रूपमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित कार्यक्रममा उहाँलाई शपथ गराउनुभएको हो।
नेपाली कांग्रेसबाट समानुपातिक प्रणालीमार्फत निर्वाचित केसीले भोलि दिउँसो २ बजे २७४ सांसदलाई शपथ गराउने कार्यक्रम रहेको छ।
संवाददाता









